भजनसंग्रह 22:8 - पवित्र बाइबल8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई उनले बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाऊन्। उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरू भन्छन्, “तिमी परमप्रभुमा भर पर्यौ। किन उहाँले तिमीलाई बचाउनुहुन्न? परमप्रभुले तिमीलाई मन पराउनुहुन्छ भने किन उहाँले तिम्रो मद्दत गर्नुहुन्न?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।” Viz kapitola |