भजनसंग्रह 22:6 - पवित्र बाइबल6 यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्छ गनिएको। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर मचाहिँ अब मानिस रहिनँ, म एउटा किरासरि हुँ, सबैले मलाई हेला र घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको। Viz kapitola |