भजनसंग्रह 22:31 - पवित्र बाइबल31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्— किनकि उहाँले यो गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 आजसम्म नजन्मिएका मानिसहरूलाई तिनीहरूले भन्नेछन्, “परमप्रभुले आफ्ना प्रजालाई बचाउनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ! Viz kapitola |