भजनसंग्रह 22:27 - पवित्र बाइबल27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन्, र परमप्रभुतिर फर्कनेछन्। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत् गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्। Viz kapitola |