Online Bible

- Reklamy -




भजनसंग्रह 22:24 - पवित्र बाइबल

24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे, उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन, तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 उहाँले गरीबहरूलाई तुच्‍छ ठान्‍नुहुन्‍न, तिनीहरूका कष्‍टलाई घृणा गर्नुहुन्‍न, तिनीहरूदेखि उहाँले आफ्‍नो मुख फर्काउनुहुन्‍न। तर तिनीहरूले मद्दतको निम्‍ति पुकार्दा उहाँले उत्तर दिनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्‍नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्‍नुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 22:24

Následuj nás:

Reklamy


Reklamy