Online Bible

- Reklamy -




भजनसंग्रह 22:22 - पवित्र बाइबल

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 म मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तपाईंले के गर्नुभएको छ, त्यो मेरा मानिसहरूलाई सुनाउनेछु; तिनीहरूका सभाबीच म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 22:22

Následuj nás:

Reklamy


Reklamy