Online Bible

- Reklamy -




भजनसंग्रह 22:18 - पवित्र बाइबल

18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌, र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:18

Následuj nás:

Reklamy


Reklamy