भजनसंग्रह 22:17 - पवित्र बाइबल17 म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मेरा सबै हाड़हरू म गन्न सक्छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मेरा सबै हड्डीहरू देखिन्छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्। Viz kapitola |