Online Bible

- Reklamy -




भजनसंग्रह 22:15 - पवित्र बाइबल

15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मेरो घाँटी धुलोजस्‍तै सुखा भएको छ र मेरो जिब्रो तालुमा टाँसिन्‍छ। मरेको भन्‍ठानी तपाईंले मलाई धुलोमा छोडिराख्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 22:15

Následuj nás:

Reklamy


Reklamy