भजनसंग्रह 22:14 - पवित्र बाइबल14 मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैनजस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो पग्लेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मेरो शक्ति हराएको छ, जमिनमा पोखिएको पानीजस्तै त्यो हराएको छ। मेरा हड्डीका जोर्नीहरू फुस्केका छन्, मेरो हृदय पग्लेको मैनजस्तै भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ। Viz kapitola |