भजनसंग्रह 22:13 - पवित्र बाइबल13 तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आफ्नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्ना मुख बाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सिंहझैँ गर्जंदै तिनीहरूले मलाई च्यातचुत पार्न आफ्ना मुख बाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्। Viz kapitola |