भजनसंग्रह 22:12 - पवित्र बाइबल12 मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 धेरै शत्रुले मलाई साँढेहरूले झैँ घेरेका छन्, मेरा चारैपट्टि तिनीहरू बाशान देशका डरलाग्दा साँढेझैँ छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्। Viz kapitola |