भजनसंग्रह 22:11 - पवित्र बाइबल11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मबाट टाढ़ा नहुनुहोस्, किनकि सङ्कष्ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मदेखि टाढा नहुनुहोस्। म कष्टको मुखैमा छु र मलाई सहायता गर्ने कोही पनि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन। Viz kapitola |