भजनसंग्रह 22:10 - पवित्र बाइबल10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ। म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मेरो जन्मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्म दिएदेखि तपाईं मेरा परमेश्वर हुनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 जन्मेको दिनदेखि म तपाईंमा भर परेको छु र तपाईं सधैँ मेरो परमेश्वर हुनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ। Viz kapitola |