Online Bible

- Reklamy -




भजनसंग्रह 21:7 - पवित्र बाइबल

7 राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 किनभने राजाले परमप्रभुमा भरोसा राख्‍छन्‌, र सर्वोच्‍च परमेश्‍वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजाले सर्वशक्तिमान्‌ परमप्रभुमा भरोसा राख्‍दछन् र परमप्रभुको अनन्‍त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 21:7

Následuj nás:

Reklamy


Reklamy