भजनसंग्रह 21:5 - पवित्र बाइबल5 तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान् छ। तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तपाईंको सहायताले गर्दा उनको गौरव महान् भएको छ, तपाईंले उनलाई सुनाम र राजकीय सम्मान दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गरिदिनुभएको छ। Viz kapitola |