Online Bible

- Reklamy -




भजनसंग्रह 21:12 - पवित्र बाइबल

12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो, तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनभने तपाईंले तिनीहरूलाई भाग्‍न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उहाँले तिनीहरूलाई काँडले हान्‍नुहुनेछ र तिनीहरू फर्केर भागिजानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 21:12

Následuj nás:

Reklamy


Reklamy