Online Bible

- Reklamy -




भजनसंग्रह 21:11 - पवित्र बाइबल

11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्‍ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले आफ्‍ना युक्ति निकाल्‍छन् र उनको विरुद्धमा जाल रच्‍छन्, तर तिनीहरू सफल हुनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे, र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 21:11

Následuj nás:

Reklamy


Reklamy