Online Bible

- Reklamy -




भजनसंग्रह 21:10 - पवित्र बाइबल

10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट लोप भएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तपाईंले तिनीहरूका सन्‍तानलाई पृथ्‍वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूका साखा-सन्‍तान कोही पनि बाँच्‍नेछैन, राजाले तिनीहरू सबैलाई मार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्‍ट पार्नुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 21:10

Následuj nás:

Reklamy


Reklamy