Online Bible

- Reklamy -




भजनसंग्रह 21:1 - पवित्र बाइबल

1 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, तपाईंकै सामर्थ्‍यमा राजा आनन्‍दित छन्‌, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्‍लसित छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्‍न छन्, उनले आनन्‍द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 21:1

Následuj nás:

Reklamy


Reklamy