Online Bible

- Reklamy -




भजनसंग्रह 20:6 - पवित्र बाइबल

6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्‍ना अभिषिक्तलाई सहायता गर्नुहुन्‍छ। उहाँले आफ्‍नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्‍नो पवित्र स्‍वर्गबाट उनलाई उत्तर दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अब म जान्‍दछु कि परमप्रभुले आफूले चुन्‍नुभएको राजालाई विजय दिनुहुन्‍छ; आफ्‍ना पवित्र स्‍वर्गदेखि उनलाई उत्तर दिन्‍छ र आफ्‍नो शक्तिद्वारा उनलाई ठूल्‍ठूला विजय दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 20:6

Následuj nás:

Reklamy


Reklamy