भजनसंग्रह 20:3 - पवित्र बाइबल3 तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले तपाईंका सबै बलिदानहरूको सम्झना राखून्, र तपाईंका होमबलि ग्रहण गरून्। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँले तिम्रा सबै भेटी ग्रहण गरून् र तिम्रा सारा बलिदानसँग प्रसन्न होऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले तपाईंका सारा बलिदानहरू स्मरण गरून्, र तपाईंका होमबलिहरू ग्रहण गरून्। सेला Viz kapitola |