Online Bible

- Reklamy -




भजनसंग्रह 2:7 - पवित्र बाइबल

7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्‍नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 राजा भन्‍छन्, “परमप्रभुले के भन्‍नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्‍नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।

Viz kapitola kopírovat




भजनसंग्रह 2:7

Následuj nás:

Reklamy


Reklamy