भजनसंग्रह 2:6 - पवित्र बाइबल6 अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “मैले आफ्नो पवित्र पर्वत सियोनमा मेरो आफ्नो राजालाई नियुक्त गरेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँ भन्नुहुन्छ, “मेरो पवित्र डाँडा सियोनमा मैले आफ्ना राजालाई नियुक्त गरेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “मैले मेरो राजालाई नियुक्त गरेको छु, मेरो पवित्र सियोन पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ। Viz kapitola |