Online Bible

- Reklamy -




भजनसंग्रह 2:4 - पवित्र बाइबल

4 तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्‍छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 स्‍वर्गमा आफ्‍नो सिंहासनबाट परमप्रभु हाँस्‍नुहुन्‍छ र तिनीहरूका कमजोर युक्तिलाई खिसी गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ; प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 2:4

Následuj nás:

Reklamy


Reklamy