भजनसंग्रह 2:10 - पवित्र बाइबल10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ! Viz kapitola |