Online Bible

- Reklamy -




भजनसंग्रह 19:6 - पवित्र बाइबल

6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आकाशको एक छेउमा उसको उदय हुन्‍छ, र अर्को सीमासम्‍म परिक्रमा गर्छ। त्‍यसको तापबाट केही कुरा लुकेर रहँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आकाश पार गरी त्‍यो अर्को कुनामा पुग्‍दछ र त्‍यसको तापदेखि कोही पनि लुक्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्‍कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन।

Viz kapitola kopírovat




भजनसंग्रह 19:6

Následuj nás:

Reklamy


Reklamy