भजनसंग्रह 19:5 - पवित्र बाइबल5 घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ। यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं, आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 ऊ विवाह-मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझैँ, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यो बिहानै निस्केको हर्षित दुलहाजस्तै निस्कन्छ। दौडमा दगुर्ने उत्सुक मानिसजस्तो त्यो निस्कन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जुनचाहिँ विवाह-मण्डपबाट निस्केको दुलहाझैँ छ, दौडमा दौडिने धावकको विजयमा झैँ रमाउँछ। Viz kapitola |