भजनसंग्रह 19:3 - पवित्र बाइबल3 तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कुनै बोली वा भाषा छैन, केही आवाज सुनिंदैन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन। Viz kapitola |