भजनसंग्रह 19:14 - पवित्र बाइबल14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला। परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मेरा शब्द र मेरा सोच तपाईंलाई ग्रहणयोग्य होऊन्। हे परमप्रभु, मेरो शरणस्थान र उद्धारक! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्। Viz kapitola |