Online Bible

- Reklamy -




भजनसंग्रह 19:13 - पवित्र बाइबल

13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आफ्‍नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्‍नुहोस्‌, तिनीहरूको प्रभुत्‍व ममाथि हुन नपाओस्‌। तब म निर्दोष हुनेछु, र घोर अपराधहरूबाट म निर्दोष हुनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मनले चाहेर गरिने पापदेखि मलाई जोगाउनुहोस्, त्‍यस्‍ता पापले ममाथि अधिकार नगरोस्। तब म सिद्ध हुनेछु र पापको खराबीबाट छुटेको हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्; ममाथि ती प्रभुत्व हुन नपाओस्; अनि म दोषरहित र घोर अपराधहरूबाट निर्दोष हुनेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 19:13

Následuj nás:

Reklamy


Reklamy