भजनसंग्रह 19:12 - पवित्र बाइबल12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्। यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ? मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आफ्नो भुल कसैले देख्न सक्दैन, गुप्त दोषहरूदेखि, हे परमप्रभु, मेरो उद्धार गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्त दोषहरू क्षमा गरिदिनुहोस्! Viz kapitola |