भजनसंग्रह 19:11 - पवित्र बाइबल11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनले म तपाईंको दासलाई ज्ञान दिन्छन्, ती मानेको कारणले मैले इनाम पाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ। Viz kapitola |