भजनसंग्रह 19:10 - पवित्र बाइबल10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्। तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सुनभन्दा पनि ती बढ़ी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढ़ी, चाकाबाट टप्कने महभन्दा बढ़ी गुलिया। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 निखुर सुनभन्दा धेरै चाहना गर्ने लायकका छन्, सबैभन्दा शुद्ध महभन्दा पनि मीठा छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्। Viz kapitola |