Online Bible

- Reklamy -




भजनसंग्रह 18:9 - पवित्र बाइबल

9 परमप्रभुले आकाश च्याति दिनु भयो, अनि उहाँ तल ओर्लनु भयो! उहाँ बाक्लो, कालो बादलमा उभिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोडामुनि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 आकाश चिरेर पाउमा कालो बादल लिएर उहाँ आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो; अँध्यारो बादल उहाँको पाउमुनि थियो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:9

Následuj nás:

Reklamy


Reklamy