Online Bible

- Reklamy -




भजनसंग्रह 18:8 - पवित्र बाइबल

8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उहाँको नाकबाट धुवाँ निस्‍क्‍यो, उहाँको मुखबाट भस्‍म पार्ने ज्‍वाला र कोइलाको बल्‍दो आगो निस्‍क्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।

Viz kapitola kopírovat




भजनसंग्रह 18:8

Následuj nás:

Reklamy


Reklamy