Online Bible

- Reklamy -




भजनसंग्रह 18:7 - पवित्र बाइबल

7 पृथ्वी थर्कियो र काम्यो; पर्वतहरूको जग हल्लियो। किनभने परमप्रभु क्रोधित हुनुहुन्थ्यो!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस बेला पृथ्‍वी काँप्‍यो र थर्कियो, पहाडका जगहरू हल्‍लिए र थरथर कामे किनभने परमेश्‍वर रिसाउनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पृथ्वी काम्यो, र हल्‍लियो; र पहाडका जगहरू हल्‍लिए; तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो।

Viz kapitola kopírovat




भजनसंग्रह 18:7

Následuj nás:

Reklamy


Reklamy