Online Bible

- Reklamy -




भजनसंग्रह 18:50 - पवित्र बाइबल

50 परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 उहाँले आफ्‍ना राजालाई महान्‌ विजय दिनुहुन्‍छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्‍नो अचूक करुणा देखाउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 परमेश्‍वरले आफ्‍ना राजाहरूलाई ठूल्‍ठूला विजय दिनुहुन्‍छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्‍त प्रेम गर्नुहुन्‍छ, उहाँले दाऊद र उसका सन्‍तानलाई सदासर्वदा प्रेम गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।

Viz kapitola kopírovat




भजनसंग्रह 18:50

Následuj nás:

Reklamy


Reklamy