Online Bible

- Reklamy -




भजनसंग्रह 18:47 - पवित्र बाइबल

47 मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 उहाँ परमेश्‍वर हुनुहुन्‍छ, जसले मेरो बदला लिनुहुन्‍छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्‍छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ,

Viz kapitola kopírovat




भजनसंग्रह 18:47

Následuj nás:

Reklamy


Reklamy