Online Bible

- Reklamy -




भजनसंग्रह 18:43 - पवित्र बाइबल

43 मलाई ती मानिसहरूसँग जोगाउनु होस् जो मेरो विरूद्ध लडाइँ गर्छन्। मलाई जातिहरूका अगुवा बनाउनु होस्। मलाई नचिन्ने मानिसहरूले पनि मेरो सेवा गरून्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 मानिसहरूको आक्रमणबाट तपाईंले मलाई छुटाउनुभएको छ, तपाईंले मलाई जाति-जातिहरूका नेता बनाउनुभएको छ, अपरिचित मानिसहरू मेरो अधीनमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 तपाईंले मलाई विद्रोहीहरूदेखि बचाएर जाति-जातिहरूमाथि राजा बनाउनुभयो, मैले नचिनेका मानिसहरू मेरा प्रजा बनेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो; तपाईंले मलाई राष्ट्रहरूका शासक बनाउनुभयो; मैले नचिनेका मानिसहरू मेरो अधीनमा आएका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 18:43

Následuj nás:

Reklamy


Reklamy