Online Bible

- Reklamy -




भजनसंग्रह 18:42 - पवित्र बाइबल

42 मैले मेरो शत्रुहरूलाई धूलो पिठो पारेर कुटें। तिनीहरू बतासमा उडाइएको धूलो जस्तो भए। मैले तिनीहरूलाई धूलो पिठो पारिदिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 बतासमा उड्‌ने धूलोजस्‍तो मैले तिनीहरूलाई धूलोपीठो पारें, गल्‍लीको हिलोझैँ मैले तिनीहरूलाई फालें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 म तिनीहरूलाई चुर पार्दछु र तिनीहरू बतासले उडाइलैजाने धुलाजस्‍ता हुन्‍छन्, म तिनीहरूलाई बाटोको हिलोझैँ कुल्‍चन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ।

Viz kapitola kopírovat




भजनसंग्रह 18:42

Následuj nás:

Reklamy


Reklamy