भजनसंग्रह 18:38 - पवित्र बाइबल38 म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनीहरू उठ्न नसक्ने गरी मैले तिनीहरूलाई हिर्काएँ, तिनीहरू मेरा पाउमुनि लोटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 म तिनीहरूलाई तरवारले हान्छु र तिनीहरू उठ्न सक्दैनन्। मेरा सामु तिनीहरू हारेर लडेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। Viz kapitola |