भजनसंग्रह 18:36 - पवित्र बाइबल36 मेरा खुट्टाहरू र पाइलाहरू दरिलो पारिदिनु होस्। यसैले म ठेस् नलागिकन चाँडो-चाँडो हिंड्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तपाईंले मलाई कैदी बन्नदेखि बचाउनुभएको छ, म कहिल्यै लडेको छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ, ताकि मेरा गोडा नचिप्लून्। Viz kapitola |