भजनसंग्रह 18:33 - पवित्र बाइबल33 परमेश्वरले मलाई मृग जस्तो चाँडो दगुर्न सक्ने क्षमता दिनुहुन्छ। उहाँले सर्वोच्च ठाउँहरूमा मलाई दृढ भई उभिने बनाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 उहाँले मेरा खुट्टाहरू मृगको खुट्टाजस्तै तुल्याउनुहुन्छ, र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 पहाडमा उहाँले मलाई कुशलसाथ राख्नुहुन्छ र मेरा खुट्टा मृगका जस्ता ठीक पाइला चाल्ने बनाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ; उहाँले मलाई उच्च स्थानमा खडा रहन सक्षम बनाउनुहुन्छ। Viz kapitola |