भजनसंग्रह 18:31 - पवित्र बाइबल31 त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 किनकि परमप्रभुबाहेक अरू को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक अरू चट्टान को छ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ, परमेश्वर मात्र हाम्रा रक्षक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र? हाम्रा परमेश्वरबाहेक अर्को चट्टान को छ र? Viz kapitola |