Online Bible

- Reklamy -




भजनसंग्रह 18:30 - पवित्र बाइबल

30 परमेश्वरको शक्ति पूर्ण छ। उहाँको वचन प्रमाणित भएको छ। उहाँ आफूमाथि भरोसा गर्ने मानिसहरूलाई रक्षा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 परमेश्‍वरको विषयमा भन्‍ने हो भने, उहाँको मार्गचाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्‍चा छ। उहाँमा शरण लिनेहरू सबैका उहाँ ढाल हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 परमेश्‍वरका यी काम कति सिद्ध छन्! उहाँका वचन कस्‍ता भर पर्न सकिने छन्! उहाँका रक्षा खोज्‍नेहरूका निम्‍ति उहाँ ढालझैँ हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 परमेश्‍वरको बारेमा भन्‍नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 18:30

Následuj nás:

Reklamy


Reklamy