भजनसंग्रह 18:29 - पवित्र बाइबल29 परमप्रभु तपाईंको सहायताले म सिपाहीहरूसँग दगुर्न सक्छु। परमेश्वरको सहयोगले म शत्रुहरूको पर्खालहरूमाथि चढ्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मेरा शत्रुहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि विजय पाउन तपाईंले मलाई बल दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। Viz kapitola |