भजनसंग्रह 18:28 - पवित्र बाइबल28 हे परमप्रभु! तपाईंले मेरो दियो बाल्नु होस्। मेरो परमेश्वरले चारैतिरका अंन्धकारलाई उज्यालो पारीदिनु होस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्नुहुन्छ, मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हे परमप्रभु! तपाईंले मलाई ज्योति दिनुहुन्छ, तपाईंले मेरो अन्धकारलाई हटाइदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ; मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitola |