Online Bible

- Reklamy -




भजनसंग्रह 18:25 - पवित्र बाइबल

25 हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँच्चो छ भने तपाईं पनि ऊ प्रति साँच्चो हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 हे परमप्रभु! तपाईंसँग विश्‍वासयोग्‍य रहनेहरूसँग तपाईं पनि विश्‍वासी रहनुहुन्‍छ, जो सिद्ध छन्, तिनीहरूप्रति तपाईं सम्‍पूर्णरूपले भलो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 विश्‍वासयोग्यसँग तपाईं आफूलाई विश्‍वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;

Viz kapitola kopírovat




भजनसंग्रह 18:25

Následuj nás:

Reklamy


Reklamy