Online Bible

- Reklamy -




भजनसंग्रह 18:24 - पवित्र बाइबल

24 यसैकारण परमप्रभुले मलाई पुरस्कार दिनु हुनेछ। किनभने म निर्दोष छु! परमेश्वरको दृष्टिमा मैले सानो भूल पनि गरिनँ। यसैकारण उहाँले मप्रति राम्रै व्यवहार गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यसैले उहाँले मलाई इनाम दिनुहुन्‍छ किनभने जे ठीक छ, सो म गर्दछु, कारण उहाँले म निर्दोष छु भनी जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेहले मेरो धार्मिकताअनुसार, उहाँको दृष्‍टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 18:24

Následuj nás:

Reklamy


Reklamy